२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मिस युनिभर्समा भाग लिँदै मिस नेपाल नग्मा श्रेष्ठ

मिस युनिभर्समा भाग लिँदै मिस नेपाल नग्मा श्रेष्ठ

काठमाडौं । ‘मिस नेपाल अर्थ २०१२’की नग्मा श्रेष्ठ पहिलो मिस नेपाल युनिभर्स घोषित भएकी छिन् । मिस नेपाल आयोजक संस्था ‘द हिडेन ट्रेजर’ले आफ्नो २२औ वार्षिकोत्सवको अवसरमा एक कार्यक्रम गर्दै उनलाई ताज लगाइदिइएको हो ।

कार्यक्रममा द हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलालकक्षपतिले उनलाई ताज लगाइदिए । नग्माले अब अमेरिकास्थित लास भेगासमा आउँदो २६ नोभेम्बरमा हुने ६६औ मिस युनिभर्समा भाग लिनेछिन् । संस्थाले नेपालबाटै मिस युनिभर्समा सहभागी पाउने अधिकार पाएपछि नग्मालाई पठाउन लागेको हो ।

नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय कार्यक्रममा जान पाउँँदा खुसी लागेको नग्माले बताइन् । उनले भनिन् ‘नेपालको नाम उच्च राखेर फर्किने छु ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij