दिपक घिमिरे , काठमाडौं । असोज ७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री डा. प्रकाश शरण महतले बिजया दशमी तथा दिपावली लगायतको चाडको अवसर पारेर निजि निवासमा चियापान कार्यक्रमको आयोजना गरेका छन् । महत निवास बाँसबारीमा आज बिहान ८ बजे देखि ११ बजे सम्म चलेको उक्त कार्यक्रममा नेपाली काँग्रेसका बिभीन्न तह का नेता हरु लगायत नुवाकोटका बिभिन्न नेताहरु, जिल्ला कार्यसमिति, गाँउपालीका र स्थानीय स्थरका नेता एवं नेविसंघका केन्द्रीय स्तरका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थीति रहेको जानकारी नेविसंघ नुवाकोट जिल्ला सभापति उत्तम पाठकले जानकारी दिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij