२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

बुद्ध लामा भए पहिलो नेपाल आइडल, निशान बने फस्ट रनरअप

बुद्ध लामा भए पहिलो नेपाल आइडल, निशान बने फस्ट रनरअप

दीपक घिमिरे काठमाडौं, ७ भदौ— पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल घोषित भएका छन् । कतारमा भएको ग्राण्ड फिनालेबाट लामा नेपाल आइडल बनेका हुन् । बुद्धले महिन्द्राको कारका साथै २० लाख नगद हात पारे भने निशानले रु १५ लाख नगद र प्रतापले रु १० लाख प्राप्त गरे ।
आइडलको फस्ट रनरअप निशान भट्टराई बने भने सेकेण्ड रनरअप प्रताप दास बने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij