२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

‘फाटेको जुत्ता’ को गीत रिलिज (भिडियोसहित)

‘फाटेको जुत्ता’ को गीत रिलिज (भिडियोसहित)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘फाटेको जुत्ता’ को गीत सार्वजनिक भएको छ । ‘चोली…’ बोलको गीत मिना निरौला र शंकर थापाको स्वर रहेको गीतमा शब्द डीपी खनालले लेखेका छन् ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियो निकेश खडेकाले निर्देशन गरेका छन् ।

चलचित्रमा सौगात मल्ल र प्रियंका कार्की मुख्य भूमिकमा छन् । कमेडी जानरामा निर्माण गरिएको चलचित्र ‘फाटेको जुत्ता’ लाई निर्माता अर्जुन कुमारले आफ्नो ‘ड्रिम पोजेक्ट’ भन्दै आएका छन् ।

कात्तिक १७ गते रिजिज हुने अर्जुन कुमारको चलचित्र ‘फाटेको जुत्ता’ कात्तिक १७ गते अल नोपल रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij