२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

२ असोजमा तराईका आठ जिल्लामा सार्वजनिक बिदा

२ असोजमा तराईका आठ जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले २ असोजमा तराईका आठ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

तेस्रो चरणमा स्थानीय तहको निर्वाचन हुने प्रदेश नम्बर २ का आठ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

बारा, पर्सा, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा २ असोजमा स्थानीय तहको निर्वाचन हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij