
काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको दोस्रो खेलमा भुटानलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
मलेसियास्थित किनरारा ओभलमा भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले मात्र ८ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij