२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

‘शेरबहादुर’ को फस्ट लुक्स सार्वजनिक

‘शेरबहादुर’ को फस्ट लुक्स सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘शेरबहादुर’ को फस्ट लुक्स पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा कलाकार सुनिल थापा, रविन्द्र झा, मेनुका प्रधान र कर्मा छन् ।

फस्ट लुक्स पोस्टरसँगै चलचित्रको रिलिज डेट पनि सार्वजनिक गरिएको छ । ‘शेरबहादुर’ माघ ६ गते रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

आर राजवंशी निर्देशित चलचित्रलाई गौरशंकर धुजुले निर्माण गरेका हुन् । ‘शेरबहादुर’ मा अभिनेता सुनिल थापा ‘शेरबहादुर’ को मुख्य भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij