२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

बैकल्पिक उर्जा पाँच अर्ब बेरुजुले ग्रस्त : भ्रष्टाचारले सीमा नाघ्यो अख्तियार मौन

बैकल्पिक उर्जा पाँच अर्ब बेरुजुले ग्रस्त : भ्रष्टाचारले सीमा नाघ्यो अख्तियार मौन

नेपाल आयल निगमको जग्गा खरिदभन्दा पनि ठुलो भ्रष्टाचार काण्ड बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमा भएको तथ्य पेला परेको छ ।

नवीकरणीय उर्जाको विकासका लागि स्थापित केन्द्रको बेरुजुमात्रै ५ अर्ब रुपैयाँभनदा बढी देखिएको छ । लघु जलविधुत, सौर्यउर्जा बायोग्यास जस्ता क्षेत्रको विकासका लागि विभिनन दातृनिकायको अनुदान र नेपाल सरकारको आन्तरिक स्रोतबाट प्राप्त बजेटको ठुलो हिस्सा भ्रष्टाचार हुने गरेको तथ्या महालेखा परिक्ष्ककको कार्यालयले औंल्याएको छ ।

२०६० देखि नै दातृनिकायको अनुदान र सकारले दिने बजेटमा केन्द्रको नेतृत्वले अनियमितता गर्दै आएको लेखापरिक्षण समेत नगराएबाट पुष्टि भएको छ । आज प्रकाशित साँघु साप्ताहिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij