२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

खसी किन्दै हुनुहुन्छ ? सिङ हेरेर मात्र किन्नुहोस्

खसी किन्दै हुनुहुन्छ ? सिङ हेरेर मात्र किन्नुहोस्

खसीबोकाको सिङमा रातो लगाइएको खसीको मासु नखानुहोस् । हरियो लगाएको मात्र मासु खानुस् ।

किनकि रातो रङ लगाएको खसीबोका अस्वस्थ हुन्छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

दशैंमा राजधानी भित्र्याउने खसीबोकाको स्वास्थ्य परीक्षण शुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले सबै जनतालाई स्वस्थ्य खसीबोकाको मात्र मासु खान अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij