२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

एनएमबीको ५ वर्ष एउटै अटो लोन

एनएमबीको ५ वर्ष एउटै अटो लोन

काठमाडौं । एनएमबी बैंकले विशेष सुविधासहितको आकर्षक अटो लोन ल्याएको छ । कर्जाको ५ वर्षसम्म ग्राहकको ब्याजदर तथा किस्ता एउटै रहनु अटो लोनको मुख्य विशेषता रहेको छ ।

यो योजनाले ब्याजदरको घटबढको कारणले ग्राहकको मासिक किस्ता रकममा पर्ने उतार–चडाबको तनावबाट उन्मुक्ति दिने दाबी बैंकले गरेको छ । अटोलोन बैंकिङ क्षेत्रमै नौलो रहेको छ । यस्तै एनएमबीबाट घरकर्जा लिएका ग्राहकले १० वर्षसम्मको अटो लोन कर्जा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij