काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी टुक्राएर पशुपतिशमशेर राणाको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेशबारे छलफल गर्ने भएको छ।
न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले भदौ २६ गते अन्तरिम आदेशबारे छलफल गर्न निर्वाचन आयोग र राणालाई उपस्थित हुन भनेको छ।
रिट राप्रपा अध्यक्ष कमल थापाले दर्ता गरेका थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij