२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

फेसबुकमार्फत ३४ जनालाई ठग्ने युवती पक्राउ

फेसबुकमार्फत ३४ जनालाई ठग्ने युवती पक्राउ

विदेशी गिरोहसंग मिनी दर्जनौ नेपालीलाई फेसबुकमार्फत ठगी गर्ने युवती पक्राउ परेकी छिन् । सोलुखुम्बु घर भई बौद्ध बस्ने ३३ बर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

शेपालगायत ब्यक्तिले विदेशबाट महंगो पार्सल पठाएको भन्दै पाmेन गर्न लगाउने र त्यसका लागि भन्सार शुल्क चाहिनेभन्दै भारतबाट फोन गर्न लगाई पैसा मगाएर ठगी गर्दै आएको सिआईबीकी एसपी मीरा चौधरीले बताईन् । हालसम्म त्यस्तो गिरोहले ३४ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरिसकेको प्रहरी जनाएको छ ।

आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij