२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

तीन घुम्तीका नायक टेन टु फाइभमा ।

तीन घुम्तीका नायक टेन टु फाइभमा ।

दीपक घिमिरे काठमाण्डू नेपालकै पहिलो एच डि टेलिभिजन Ap1 मा हरेक आइतबार सांझ ९ बजे प्रशारण हुने सर्बाधिक चर्चित अफिस कमेडी सिरियल “टेन टु फाइभ” मा तीन घुम्ति तथा अहिले छांयाकन भैरहेको चलचित्र “उल्झन” का नायक ध्रुब दत्त ” टेन टु फाइभ” मा गेस्ट रोलको भुमिकामा देखिने नायक ध्रुब दत्त गत महिना यु केमा भएको अवार्ड कार्यक्रम आफ्नो नृत्य पस्केर चर्चित भएका हुन । यसै गरी उक्त सीरीयलमा गोपाल ढकाल  ‘छन्दे’ तितो सत्य का चर्चित कलाकार र सुरेश तीमसिंना पनी नीयमीत देखीने भएका छन l

नायक ध्रुब दत्त हाल युके मा बस्दै आइरहेका छन ! केही समयको लागि नेपाल आएका नायक यसै मौकामा चलचित्र ” उल्झन” मा प्रमुख भुमिकामा देखिने छन भने नायिका रजनी केसिले नायक ध्रुब दत्तलाइ साथ दिएकीछिन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij