काठमाडौंका उपभोक्तालाई स्वस्थ, सुरक्षित मासु विक्री गर्न सञ्चालनमा ल्याएको अल्पाईन मासु उधोग बन्द भएको छ ।
उपत्यकामा खुलेआम खसी बध र उपधोक्तामा मासु खाने बानीमा सुधार नहुाँदा उधोग बन्द भएको छ ।
उपत्यकाको उपभोक्तालाई लक्षित गरी बोसो र छालारहित मासु विक्री गर्ने लक्ष्यले आधुनिक बद्यशाला सञ्चालनमा ल्याएका थियौं । अल्पाईन लाईभस्टक एन्ड वायो ट्रेड प्रा.लिका सञ्चालनक माधव आर्यातले बताए ।, आजको कारोवारदैनिकमा यो खबर छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij