२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

अब अन्तर्राष्ट्रियस्तरको रसुवागढी – केरुङ नाका

अब अन्तर्राष्ट्रियस्तरको रसुवागढी – केरुङ नाका

नेपाल र चीनको तिब्बत स्वशासित क्षेत्रबीच रहेको रसुवागढी केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा स्तरोन्नति गरिएको छ ।

जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र सरकारले ल्हासा स्थित नेपाली महावाणिज्यदुत गोविन्दबहादुर कार्कीको उपस्थितिमा ल्वहासामा एक पत्रकार सम्मेलनको अयोजना गर्दै रसुवागढी केरुङ नाकालाई बुधबारदेखि अन्तर्राष्ट्रिय नाकौ रुपमा स्तारोन्नती गरिएको घोषणा गरेको हो ।

आजको कारोवार दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij