२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

फ्रुटी बनाउने कच्चा पदार्थ मिति गुज्रेकाे भेटियो

फ्रुटी बनाउने कच्चा पदार्थ मिति गुज्रेकाे भेटियो

दुगड फ्रुट एनड वेभरेज प्रालिको सतुंगल स्थित कम्पनीमा महानगरीय अपराध महाशाखाले छापा मारेको छ ।

कम्पनीले उत्पादन गर्ने फ्रुटी जुस बनाउन प्रयोग गरिने पदार्थ टाटापुरी म्याङ्गो  पल्प मिति गुज्रेको भेटिएपछि महाशाखाले छापा मारेको हो ।

महाशाखाका अनुसार दुई बर्षअघि नै म्याद गुज्रिएको कच्चा पदार्थको प्रयोग गरेर कम्पनीले फ्रुटी जुस उत्पादन गरिरहेको थियो । यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij