२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कांग्रेसको अडान : भ्रष्टलाई पनि चुनाव लड्न दिनुपर्ने !

कांग्रेसको अडान : भ्रष्टलाई पनि चुनाव लड्न दिनुपर्ने !

संविधानसभाका दुवै निर्वाचनमा भ्रष्टाचारीलाई उम्मेदवार बन्न बर्जित गरिएको थियाे । तर, त्यही कानुनअनुसार निर्वाचित संविधान सभाबाट रुपान्तरित संसदको एक सीमित भने भ्रष्टाचारीलाई सांसद बन्न बाटो खोल्ने प्रस्तावले तरंगित छ ।

सबै उममेदवार अस्वीकार गर्न सक्ने नो भो व्यवस्था नगर्न प्रमुख राजनीतिक शक्तिहरु सहमत भए पनि अदालतबाटै प्रमाणित भ्रष्टाचारीबारे भने मुख्य सत्तारुट दल कांग्रेस अलमलिएको छ । यो खबर आजको कान्तिपुरदैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij