
काठमाडौ । सिक्किमको डोक्लाम सीमामा भारत र चीनबीच अझैपनि रस्साकस्सी चलिरहेको छ । चिनियाँ सेनाको प्रतिकार गर्नका लागि भारतीय सेना पनि सिमानामा अडान लिएर बसिरहेको छ ।
चिनियाँ सञ्चार माध्यमले लगातर भारतलाई पाठड सिकाउने किसिमका समाचार प्रकाशित गर्दै आएका छन् । कुटनीतिक हिसाबले पनि चीन लगातार भारतमाथि दबाबा कायम गर्न खोजिरहेको छ । तर चीनको कुनै पनि किसिमको दबाबले भारतमा काम गरिरहेको छैन ।
दुवै देशमा युद्धको विषयलाई लिएर हरेक दिनजसो नयाँ अवस्थाको सिर्जना भइरहेको छ । यस्तो अवस्थमा युद्ध भइ हालेममा यी दुई देशको सक्ति कस्तो छ त ?
१.सेना
चीन
पिपुल्स लिबरेशन आर्मी कुल जवान २३ लाख ३५ हजार अर्थात विश्वकै बढी सेना
भारत
इन्डियन आर्मी कुल क्षमता १३ लाख २५ हजार अर्थात विश्वकै चौथो बढी सेना
२.आर्मी विङग
चीन भारत
पिपुल्स लिबरेशन आर्मी ग्राउन्ड फोर्स १६ लाख इन्डियन आर्मड फोर्स
पिपुल्स लिबरेशन आर्मी नेभी २ लाख ५५ हजार इन्डियन एयर फोर्स
पिपुल्स लिबरेशन आर्मी एयर फोर्स ३ लाख ९८ हजार इन्डियन नेभी
पिपुल्स लिबरेशन आर्मी रकेट फोर्स १ लाख
रणनीतिक सपोर्ट फोर्स अज्ञात
३.रक्षा बजेट
चीन भारत
१५१ अर्ब डलर ५३.५ अर्ब डलर
४. लडाकु विमान
चीन भारत
आक्रमण गर्ने विमान १ हजार ३ सय ८५ आक्रमण गर्ने विमान ८ सय ९
कुल २ हजार ९ सय ५५ कुल २ हजार १ सय २
५. हेलिकप्टर
चीन भारत
आक्रमण गर्ने हेलिकप्टर २ सय ६ आक्रमण गर्ने हेलिकप्टर २७
ढुवानी गर्ने हेलिकप्टर ९ सय १२ ढुवानी गर्ने हेलिकप्टर ६ सय ६६
६. ट्यांक
चीन भारत
६ हजार ४ सय ५७ ४ हजार ४ सय २६
७. एयरक्राफ्ट क्यारियर
चीन भारत
१ १
८. सबमरिन
चीन भारत
परम्परागत ६० परम्परागत १३
परमाणु ७ परमाणु २
९.परमाणु हतियार
चीन भारत
२ सय ५० भन्दा बढी १ सयको हाराहारीमा
१०. मिसाइल
चीन भारत
क्रुज मिसाइल ३ हजार क्रुज मिसाइल ४ सय
ब्यालेस्टिक मिसाइल १३ हजार ब्यालेस्टिक मिसाइल ५ हजार
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij