२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

रियल मड्रिडसँग जिदानले गरे नयाँ सम्झौता

रियल मड्रिडसँग जिदानले गरे नयाँ सम्झौता

काठमाडौं । युरोप तथा स्पेनको च्याम्पियन रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लबसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन् ।

रियल मड्रिडका पूर्व खेलाडी जिदानले प्रशिक्षकको रुपमा क्लबको जिम्मेवारी सम्हालको १८ महिना भएको छ । यो अवधिमा जिदानले दुईपटक च्याम्पियन्स लिग तथा एकपटक ला लिगाको उपाधि जितेका छन् ।

प्रशिक्षक जिदानले रियलसँगको आफ्नो सम्बन्ध सम्झौता र हस्ताक्षर भन्द गहिरो रहेको बताएका छन् । क्लबसँग जोडिन पाएकोमा आफू खुशी रहेको र यो सम्बन्धमा सम्झौता निकै गौण रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij