चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले मुग्लिन–नारायणगढ सडक छिटो निर्माण गर्न निर्देशन दिएका छन् ।
सडकको निरीक्षणपछि उनले यस्तो निर्देशन दिएका हुन् । हेलिकप्टरमार्फत चितवन पुगेका देउवाले दशैंसम्ममा सडकको अवस्था सहज बनाउन निर्देशन दिएका हुन् ।
“यो लाईफलाइन हो । दशैंसम्म सहजता अपनाउनुपर्यो,” प्रधानमन्त्री देउवाको निर्देशन थियो । प्रधानमन्त्रीले निर्माण पक्ष र सडक आयोजनाको बारेमा जानकारी दिएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij