२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

‘डा केसीका माग पूरा गर ’

‘डा केसीका माग पूरा गर ’

काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको बेथिति अन्त्यको माग गर्दै ११औं पटक अनशन बसेका डा गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौंमा प्रदर्शन भएको छ ।
काठमाडौंको माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शनमा चिकित्सक, व्यवसायी, विद्यार्थी, विवेकशील साझा पार्टी र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।


नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको प्रदर्शनका सहभागीले डा केसीका माग पूरा गर्न र सरकारको विरोधमा चर्को नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij