२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कोकाकोलाको ‘बिर्को खोलौं, क्यास जितौं’ योजना

कोकाकोलाको ‘बिर्को खोलौं, क्यास जितौं’ योजना


काठमाडौं । कोकाकोलाले नेपालमा नयाँ अफर बिर्को खोलौं क्यास जितौं सञ्चालनमा ल्याएको छ । २३ असारदेखि सुरु भएको यो अफर आगामी २२ भदौसम्म सञ्चालन हुने वा स्टक रहुन्जेलसम्म लागू हुने कम्पनीले जनाएको छ । यो अफर कोकाकोला, फान्टा अरेन्ज र स्प्राइटको प्रत्येक २ सय ५० मिलिलिटरको फिर्ता हुने सिसा बोतलको खरिदमा लागू भइरहेको छ ।

यसमा १ रुपैयाँदेखि १ सय रुपैयाँ सम्मका पुरस्कार जित्न सकिन्छ । १ देखि १ सय रुपैयाँसम्मको पुरस्कार रकम कोकाकोला, फान्टा अरेन्ज र स्प्राइटको २ सय ५० मिलिलिटरको बोतलमा रहेको सुनौलो बिर्कोको मुनि लेखिएको पनि कोकाकोलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij