काठमाडौं । सरकारले यसअघिको अनशन तोड्दा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै डा. गोविन्द केसीले फेरि अनशन सुरु गरेका छन्। डा. केसीको यो ११ औं अनशन हो।
यसअघि उनले गत कात्तिक २८ गतेदेखि २२ दिन लामो अनशन बसेका थिए।
यस पटक केसीले ११ बुँदे माग राखेका छन्।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij