२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

चेल्सी र लिभरपुल विजयी

चेल्सी र लिभरपुल विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरु हुनुअघिको भएको मैत्रीपूर्ण खेलमा चेल्सी र लिभरपुल विजयी भएका छन् ।
चीनको बेइजिङमा भएको मैत्रीपूर्ण खेलमा चेल्सीले आर्सनललाई ३–० ले हराएको हो । यस्तै, हङकङमा भएको अर्को खेलमा लिभरपुलले लेसेष्टर सिटीलाई २–१ ले हराएको छ । प्रिमियर लिगको पहिलो खेल अगस्ट ११ तारिखमा हुनेछ । त्यो खेलअघि मैत्रीपूर्ण खेलका लागि इंग्लिस क्लबहरु विभिन्न देशमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij