२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

पर्साः ५० थान गोली सहित दुईजना पक्राउ

पर्साः ५० थान गोली सहित दुईजना पक्राउ

पर्सा । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको कोहरौलीबाट प्रहरीले बन्दुकको गोली ५० थानसहित दुई जनालाई पक्राउ गरेको छ ।

३ साउन अपराह्न प्रहरीले मनवा र रंगपुरटाडीको बीच बाटोमा ना ४५ प ९१९६ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई चेकजाँच गर्दा आलूको बोरामा लुकाइ राखिएको १२ बोरमा लाग्ने ५० थान गोली बरामद भएको प्रहरीले जनाएको छ ।

गोली सहित पक्राउ परेका मनवाटोल बगवाना–७ पर्सागढीका ५५ वर्षीय क्षेत्री चौधरी र सोही ठाउँ वस्ने २१ वर्षका रामकिशुन चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij