२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

यस्तो देखियो साउनको पहिलो सोमबार, हेर्नुस फोटोमा

यस्तो देखियो साउनको पहिलो सोमबार, हेर्नुस फोटोमा

काठमाडौ । हिन्दु धर्मालम्बीहरुले साउन महिनाको सोमबारलाई विशेष रुपमा मनाउने गर्छन। साउनको सोमबार हिन्दु महिलाहरु भगवान शिवको व्रत बस्ने गर्छन। साउन महिनाका सोमबारका दिन विशेषगरी शिवालयहरुमा महिला भक्तजनको भीड लाग्ने गर्छ।

साउनको सोमबारमा पशुपतिनाथ, झक्तपुरको डोलेश्वर, चितवनको देवघाट लगायतका शिवालयमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ। साउन महिनामा महिलाहरु हरियो पहिरनमा रहने गर्छन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij