२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

त्रिवि शिक्षण अस्पतालमा कलेजाे प्रत्याराेपण सेवा शुरू हुने

त्रिवि शिक्षण अस्पतालमा कलेजाे प्रत्याराेपण सेवा शुरू हुने

काठमाडौं । नेपालकाे पुरानाे र प्रभावकारी सेवा उपलब्ध गराउने अस्पतालकाे रूपमा चिनिँदै अाएकाे अस्पताल हाे  महाराजगञ्ज स्थित त्रि.वि. शिक्षण अस्पताल । यस अस्पतालले  डा. रामेशसिंह भण्डारी नेतृत्वको टोलीले यसै आर्थिक वर्ष भित्रयसै वर्षदेखि कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ ।

अस्पतालमा कलेजो प्रत्यारोपणका लागि आवश्यक पर्ने पूर्वाधार विकासका लागि स्वास्थ्य मन्त्रालयबाट आवश्यक बजेटसमेत प्राप्त भैसकेको बताइएकाे छ ।  साथै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको स्तरोन्नतीका लागि जापान सरकारबाट  करिब ७० करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण दिने भएको सम्झाैता समेत भर्इसकेकाे छ । ती उपकरणहरू डिसेम्बरसम्म प्राप्त भर्इसक्ने गरी जापान सरकारले जापानमै बोलपत्र आह्वान गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij