२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

daily newspaper

अझै बुझाएनन् जनप्रतिनिधिले हिसाबकिताब

अझै बुझाएनन् जनप्रतिनिधिले हिसाबकिताब

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिए पनि अधिकांश उम्मेदवारहरुले आफ्नो खर्च विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस नगरेको स्वयम् राजनीतिक दलहरुले स्वीकारेका छन् ।

निर्वाचन आयोगले त्यति धेरै कसीकसाउ नगरेकाले समयमा खर्च विवरण पेस नगरिएको दलहरुको स्वीकारोक्ति छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

चुनाव सकिएको ३० दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण पेस गर्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij