२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

भक्तपुरमा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार

भक्तपुरमा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार

भक्तपुर । भक्तपुर नगरपालिका–२ कालोपाटी एभरेष्ट फर्मको भवनमा चाँगुनारायण–२ की २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर बोलाखे बस्ने २१ वर्षीय सुसन भोलान्दे, भक्तपुर कालोपाटी बस्ने २१ वर्षीय विक्की गोठे र सोही ठाउँ बस्ने २२ वर्षीय सुनिल बाटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले आफूलाई सामुहिक रुपमा जबरजस्ती करणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij