२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

१५ एसएसपी डीआईजीमा बढुवा, सर्वेन्द्र खनाल पहिलो नम्बरमा

१५ एसएसपी डीआईजीमा बढुवा, सर्वेन्द्र खनाल पहिलो नम्बरमा

काठमाडौं । नेपाल प्रहरीका १५ जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले एसएसपी सर्वेन्द्र खनालसहित १५ जनालाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

समितिका अनुसार सबैभन्दा बढी अंकसहित खनाललाई पहिलो नम्बरमा राखिएको छ । उनीपछि रमेश खरेल, पुष्कर कार्की, उत्तम कार्की, भोगबहादुर थापा, पुष्कलराज रेग्मी, पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठूले राई, शरद चन्द, धीरु बस्नेत, पुष्पचन्द्र रञ्जीत र सुरेशविक्रम शाहलाई बढुवाका लागि सिफारिस गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij