संशाेधनकाे विपक्षमा भाेट हाल्नकाे निम्ति नेकपा एमालेले गरकाे अाग्रहलार्इ राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वीकार गर्न सकेकाे छैन ।
अाज भएकाे भेटघाटमा सरकारले संविधान संशोधन विधेयक अघि बढाउने तयारी गरिरहेका बेला एमाले र राप्रपा नेताहरुबीच विपक्षमा भाेटिङ गर्नकाे निम्ति अाग्रह गर्दै छलफल गरेकाे थियाे ।
यद्यपि संशाेधनकाे पक्षमा भाेट हाल्ने कि विपक्षमा भन्ने सम्बन्धमा राप्रपाले अझै निर्णय गरिसकेकाे छैन ।