२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सिद्धार्थ डेभलपमेन्ट बैंक र जनता बैंक गाभिँदै, शुक्रबारदेखि एकीकृत कारोबार

सिद्धार्थ डेभलपमेन्ट बैंक र जनता बैंक गाभिँदै, शुक्रबारदेखि एकीकृत कारोबार

काठमाडौं । चुक्ता पुँजी बढाउन जनता बैंक र सिद्धार्थ डेभलमेन्ट बैंक एकआपसमा गाभिएका छन् ।

आउँदो शुक्रबारदेखि दुई संस्था गाभिएर जनता बैंकको नाममा एकीकृत रुपमा बैंकिङ कारोबार गर्ने भएका छन् । नियामक नेपाल राष्ट्र बैंकले गाभिन अनुमति दिएपछि दुबै बैंकले एकिकृत रुपमा बैंकिङ कारोबार गर्न लागेका हुन् ।

जनताले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन त्रिवेणी विकास बैंकलाई गाभिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij