२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

बाढीपीडितको बिचल्लीः चिउरा र धमिलो पानीको भर

बाढीपीडितको बिचल्लीः चिउरा र धमिलो पानीको भर

काठमाडौं । आँगनमा अझै पनि डेढ फिटजति पानी छ । भान्छा पनि हिलाम्मे , बाढीको पानीले ट्युबेल पनि डुबानमै । सप्तरीको भेडियाका फागु खंगको घरको अवस्था हो यो ।

बाढी आएको १० दिन भयो, घरमा चुलो बलेको छैन । राहतमा पाएको भुजा–चिउराको भरमा चार बालबालिकासहित १० जनाको परिवारले दिन काटिरहेको छ ।

बस्तीको तल्लो भेगमा घर रहेका कतिपय बाढीपीडित परिवारको अवस्था फागुको जस्तै छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij