काठमाडौ । मदन भण्डारीकी छारी उषाकिरणले मदनका हत्यारा पत्ता लगाउन सरकारसँग माग गरेकी छन् ।
बुधबार काठमाडौमा स्वर्गिय भण्डारीको ६६औ जन्मोत्सोव कार्यक्रममा बोल्दै छोरी उषाकिरणले छिटो भन्दा छिटो हत्यारा पत्ता लगाउन सरकारसँग माग गरेकी हुन् ।
मदनको २४ बर्ष पहिले २०५० साल चितवनको दासढुङ्गामा दुर्घटनामा मृत्यु भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij