चट्याङ लागेर एकै परिवारका दुई जनाको ज्यान गएको छ । मंगलबार विहान पानीको संगै परेको चट्याङका कारण सरूमारानी गाउँपालिका २ गहनाखोलाका ५५ वर्षीय हरीभक्त सुनार र उनकी १२ वर्षीय छोरी सरिता सुनारको ज्यान गएको इलाका प्रहरी कार्यालय दरभानका प्रहरी नायव निरिक्षक जीवन विक्रम शाहले जानकारी दिए ।अाफ्नै घरमा चट्याङ लागेका बाबुछाेरीकाे घटना स्थलमै मृत्युु भएकाे हाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij