काठमाडौं । काठमाडौं महानगरपालिकामा ३ ठाउँमा मतगणना सुरु भएको छ । यस अघि २ ठाउँमा वडा नँम्बर १ र ३२ को मतगणना भइरहेको थियो । तर अत्याधिक ढिलो भएपछि फेरि एक ठाउँ थपिएको हो ।
अहिले वडा नम्बर २ को पनि मतगणना सुरु भएको छ । ६ ठाउँमा मत गणना गर्ने भनिएपनि कर्मचारी अभावले ३ ठाउँमा मात्र सुरु भएको निर्वाचन अधिकृतले बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij