लतिलपुर । ललितपुर महानगरपालिकाको मेयरमा फेरि नेकपा एमालेले अग्रता लिएको छ । अहिलेसम्म पाँच वटा वडाको मतगणना सकिएको छ ।
एमालेका हरिकृष्ण व्यवन्जनकार – ४९२६
कांग्रेसका चिरीबाबु महर्जन –४७४४
माओवादी केन्द्रका दिनेश महर्जन – ८०९
साझा रमेश महर्जन – ७६६
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij