२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

५०० किलाे ताैललार्इ कसरी अाधा घटार्इन् यी महिला ?

५०० किलाे ताैललार्इ कसरी अाधा घटार्इन् यी महिला ?

विश्वमा नै बढी ताैल भएकाे सूचीमा रहेकी इजिप्टकी एमएस एब्डएफ एटी नामकी एक महिलाकाे अपत्यारिलाे तवरले निकै छाेटाे समयमा अाफ्नाे ताैल ५ सय किलाे बाट घटाएर २ सय ५० किलाेमा झार्न सफल भएकी छिन् ।

भारतकाे एउटा अस्पतालमा गरिएकाे सर्जरी सँगै ती महिलाकाे ताैलमा एकाएक कमी हुन पुगेकाे हाे । अाफ्नाे अधिक ताैलकाे कारण ती महिला अाफ्नाे घरबाट कतै जान नसक्ने अवस्थामा थिइन् । २५ बर्ष देखि निरन्तर रूपमा घरमा नै रहँदै अाएकी ती महिलाकाे २ महिना अघी भएकाे बेरिएट्रिक सर्जरी पश्चात् २ महिनाकाे अवधिमा ताैल अाधा घट्न सकेकाे हाे । उक्त सर्जरी डाक्टर मुफ्जल लक्डावालाकाे अग्रसरतामा भएकाे हाे ।

 

बेरिएट्रिक सर्जरीलार्इ ताैल घटाउने सर्जरीकाे रूपमा लिइन्छ । स्वास्थ्यमा नै खतरा पर्ने किसिमले ताैल बढ्ने अवस्था अाएका व्यक्तिहरूलार्इ याे सर्जरीकाे निम्ति सिफारिस गरिन्छ ।Eman talking to her doctorसेफी अस्पतालमा उपचार पश्चात् 

 

What is bariatric surgery?

Gastric band

Bariatric surgery, also known as weight loss surgery, is used as a last resort to treat people who are dangerously obese and carrying an excessive amount of body fat.

The two most common types of weight loss surgery are:

  • Gastric band, where a band is used to reduce the size of the stomach so a smaller amount of food is required to make someone feel full
  • Gastric bypass, where the digestive system is re-routed past most of the stomach so less food is digested to make someone feel full

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij