२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

अचम्मकाे बच्चा ः हात खुट्टा नभएकी बच्चाकाे जन्म, पूर्ण स्वस्थ रहेकाे डाक्टरकाे खुलासा

अचम्मकाे बच्चा ः हात खुट्टा नभएकी बच्चाकाे जन्म, पूर्ण स्वस्थ रहेकाे डाक्टरकाे खुलासा

स्वास्थ्य रक्षा गरिदिन अाग्रह

भारतमा हात र खुट्टा नै नभएको बच्ची जन्मिएकी छिन् । तर बच्ची पूर्ण रुपमा स्वस्थ रहेको उपचार पछि डाक्टरहरुले बताए । अन्य स्वस्थ व्यक्तिहरुले गर्न सक्ने हरेक काम उक्त बच्चीले गर्न सक्ने पनि बताइएको छ ।
किसान परिवारमा ओम प्रकाश यादब र उनकी श्रीमती फुलमती देवीबाट जन्मेका ती बालकको जन्म भारतको जन्म उत्तरी कोरिया भनिने भारतको उत्तरी राज्य छत्तिसग्रहमा भएको हो ।
बच्चा स्वस्थ रहेको बैकुण्ठपुर अस्पतालका डाक्टर जिडी बघेलले चेकजाँच पश्चात् बताएका हुन् ।

डाक्टरका अनुसार ती नानीकाे ताैल सामान्य छ ।

बच्चीकाे जन्म अस्पतालमा पुर्याउन नभ्याउँदै घरमा नै भएकाे हाे ।

Phoolmati Devi holding the baby

 ती बच्चीकाे जन्म मध्यरातमा भएकेा कारण ती बच्चाकाे अवस्थाकाे बारेमा उनका बुबाले अर्काे दिन बिहान मात्र जानकारी पाएका थिए ।
M

The baby crying

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij