२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या १०२ पुग्यो, ६४ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या १०२ पुग्यो, ६४ जना बेपत्ता

काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या १०२ पुगेको छ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढी, पहिरो र डुबानमा परी ६४ जना बेपत्ता रहेका छन् भने ४५ जना घाइते भएका छन्।

सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा ४८ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता रहेका छन्।

उनले हालसम्म कोशी प्रदेशमा १५ र मधेश प्रदेशमा २, बागतमी प्रदेशमा ३७ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij