२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

नेपाल वैदेशिक रोजगार एजेन्ट एसोसिएनमा नयाँ नेतृत्व

नेपाल वैदेशिक रोजगार एजेन्ट एसोसिएनमा नयाँ नेतृत्व

नेपाल वैदेशिक रोजगार एजेन्ट एसोसिएनमा नयाँ नेतृत्वमा नयाँ नेतृत्व चयन गरिएको छ । नयाँ नेतृत्वमा अध्यक्ष खड्ग बहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष इन्द्र साँवा लिम्बू, उपाध्यक्ष शंकर भट्टराई, महासचिव शेषकान्त पौड्याल, सचिव टंक राउत र कोषाध्यक्षमा लक्ष्मण खनाल रहनुभएको छ ।
कार्यसमिति सदस्यहरुमा मनिलाल तामाङ, मनसुन काजी क्षेत्री, केदार बहादुर विश्वकर्मा, ठूलीमाया मोक्तान, सुनिता गुरुङ, मुहम्मद जमिल अख्तर, हरि बहादुर गेलाल, चेत नारायण ढकाल, रवि लामा (नरध्वज तामाङ), देवेन्द्र मेहता, लाल बाबु प्रसाद कलवार रहेका छन् । अहिलेको नयाँ कार्यसमिति १७ सदस्यीय छ ।

नयाँ नेतृत्व चयनको क्रममा एजेन्ट व्यवसायीहरुलाई सम्मान समेत गरिएको महासचिव शेषकान्त पौड्यालले सेतोघर सँगको कुराकानीमा बताएका छन् । अहिले वैदेशिक रोजगार एजेन्टहरु ऐन परिवर्तनको निम्ति लामो समय देखि सङ्घर्ष गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij