२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

ग्रामीण अादर्शमा सांस्कृतिक कार्यक्रम सम्पन्न (फाेटाे फिचर सहित)

ग्रामीण अादर्शमा सांस्कृतिक कार्यक्रम सम्पन्न (फाेटाे फिचर सहित)

भ्यालेन्टाइन डे काे अवसर पारेर काठमाडाैंकाे नेपालटारमा सञ्चालित ग्रामीण अादर्श क्याम्पसमा सांस्कृतिक कार्यक्रमकाे अायाेजना गरिएकाे छ ।

ग्रामीण सांस्कृतिक संघकाे अायाेजनामा अायाेजित कार्यक्रमले
 विद्यार्थीहरूमा उर्जा पैदा भएकाे अायाेजकले बताएका छन् ।

कार्यक्रममा डान्सर, कलाकार, माेडल लगायतकाे सहभागिता थियाे । जजकाे भूमीका माेडल  तथा निर्देशक मिलन श्रेष्ठले निर्वाह गरेका थिए

।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij