२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

डा. गोविन्द केसी भाद्र २७ देखि सत्याग्रह बस्ने

डा. गोविन्द केसी भाद्र २७ देखि सत्याग्रह बस्ने

काठमाडौँ। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसी सत्याग्रह दुई हप्ता पछि सारेका छन् ।

सरकारी पक्षले माग पूरा गर्न केही समय मागेपछि आइतबारदेखि सत्याग्रह घोषणा गरेका डा. केसीले भाद्र २७ देखि सत्याग्रह बस्ने बताएका हुन् ।

सरकारले आफुसँग पटक–पटक गरेको सम्झौता पालन नगरेको भन्दै डा. केसीले सत्याग्रहमा बस्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij