२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

काठमाडौँ महानगरको कानुनी सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याल नियुक्त

काठमाडौँ महानगरको कानुनी सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याल नियुक्त

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कानुनी सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याल नियुक्त भएका छन्।

महानगरको आइतबार बसेको कार्यपालिका बैठकले अधिवक्ता अर्याललाई नियुक्त गरेको हो।

उनलाई सुरुमा ६ महिनाको लागि नियुक्ति गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij