२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

थप १ हजार ७३ जनामा कोरोना संक्रमण पुष्टि

थप १ हजार ७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा एक सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी दुई हजार आठ सय ३९ जनाको नमूना परीक्षण गर्दा एक सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३९६ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन् । अहिले नेपालमा ३ हजार ६ सय १२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ४७ हजार एक सय ५२ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij