काठमाडाैं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस नेता प्रदीप गिरिको अभाव सधैँ खट्किरहने बताउनु भएको छ ।
गएराति निधन भएका नेता गिरिलाई श्रद्धाञ्जली दिँदै ज्ञवालीले उहाँको अभाव सधैँ खट्किरहने बताउनु भएको हो ।
गिरिको गएराति साढे ९ बजे उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij