२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

आज नागपञ्चमी, चाँगुनारायणमा घुइँचो

आज नागपञ्चमी, चाँगुनारायणमा घुइँचो

नाग पञ्चमी अर्थात नागकाे पूजाआजा गर्ने दिन । यस दिन हरेक बर्ष भक्तपुरको चाँगुनारायण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

सदाझैं यस बर्ष पनि साउन शुक्ल पञ्चमीको दिन चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लागेकाे छ ।

नेवार समुदायमा चाँगुनारायणको दर्शन गरेर मात्र घरको मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रही आएको छ ।

यसरी नागको तस्वीर टाँस्नाले नाग र सर्पको भएबाट मुक्त हुने धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij