
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार साँझ आफ्नै निवास बालकोटमा पुगेका एमालेका राष्ट्रियसभा सदस्यहरुसँगकाे छलफलकाे क्रममा सम्पूर्ण पार्टी कार्यकर्ताहरु आन्तरिक रुपमा एकताबद्ध हुनुपर्ने बताउनुभएकाे छ । जसबाट एमाले एक्लैले चुनाव जित्न सक्ने स्थिति सृजना हुने ओलीले बताउनुभएकाे हाे ।
अहिलेकै गठबन्धन चुनावसम्म नरहन पनि सक्ने अध्यक्ष ओलीले संकेत दिनुभएकाे छ।
ओलीले पछि जस्ताे परिस्थिति बनेपनि अहिलेकाे प्राथमिकतामा आफूहरु एक्लै चुनाव जित्ने गरी तयारी अवस्थामा रहनकाे लागि आग्रह गर्नुभएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij