२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

रवि लामिछानेकाे नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी सार्वजनिक

रवि लामिछानेकाे नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी सार्वजनिक

 

काठमाडौं । लामाे समय सञ्चार क्षेत्रमा रहि जनगुनासाहरुकाे सम्बाेधन मार्फत जनताकाे मत जित्न सफल रवि लामिछानेले आफ्नाे नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।

काठमाडौंमा गरिएकाे एक कार्यक्रम बीच उनले आफ्नाे पार्टीको नाम सार्वजनिक गरेका हुन् । साथै उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन समेत आग्रह गरेका छन् ।

लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग अघी सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij