
काठमाडौं उपत्यकामा आज बिहानै भूकम्पको धक्का महशुस गरिको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको बताएकाे छ।
साथै आजकाे भूकम्प ४. ७ म्याग्निच्युड स्केलको रहेकाे समेत केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij